२०७६ असार ४ गते बुधबार

चलचित्र ‘कीर्तिपुर’ पहिलो गीत रिलिज , 

२०७६ असार ४ बुधबार

कीर्तिलक्ष्मीको भूमिका निर्वाह गर्ने अभिनेत्री हिसिला महर्जनले उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि सुन्दै आएको तथा एकदिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको बताइन् । ‘पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी हुन्, अभिनेत्री महर्जनका अनुसार उक्त भूमिका निर्वाह गर्नका लागि उनले प्रसस्त मेहनत गरेकी छिन् ।

हिमालय टिभीबाट रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनको तयारी

२०७६ असार ४ बुधबार

 पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् । यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ । भने , रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ । केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् ।  पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन् । 

चलचित्र

अहिले  फिल्मको छायांकन सिन्धुलीमा धमाधम  भइरहेको छ । मुनाफाको ५० प्रतिशत लिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग दीपकराज गिरी र दीपाश्री निरौला समुहले यो फिल्ममा सहकार्य गरेको हो । रोहित अधिकारीको एकल लगानीमा निर्माण हुने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । 

२२ दिन अघि

भर्खरै राखिएको

भर्खरै पढेको

धरै पढिएको

राजनैतिक

स्वास्थ्य